फिल्म ‘जात्रै जात्रा’को सफलताले दंग परेकी वर्षा राउतले अष्ट्रेलियामा भएको शोको दौरान लगाएको पहिरनले उनी आलोचित बनिरहेकी छिन् भने ट्रोलको सिकार पनि ।

वर्षाले शोको दौरान लगाएको पहिरनको कारण उनलाई बिवाह भन्दा बिवाहपछि झन बोल्ड बनेको भन्दै ट्रोल बनाईरहेकी छिन् ।

समाजिक संजालमा बर्षाको पहिरनलाई लिएर एकाएक भाईरल भएको छ । उनका समर्थकले पहिरनमा कुनै समस्या नभएको तर वर्षालाई त्यति नसुहाएको उनका समर्थकले लेखेका भेटिन्छन भने उनको पहिरनलाई लिएर आलोचना गर्ने हरुको सङ्ख्या पनि उत्तिकै छ ।

वर्षा सधैं सिम्पल ड्रेसअपमा देखिने भएका कारणले पनि  यो पटक पहिरन कै कारणले गर्दा भद्धा भएको जस्तो ठान्ने पनि कतिपयको प्रतिक्रिया छन ।




Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: