सही मेकअप गरिएको खण्डमा तपाईंलाई आत्मविश्वासी बनाउँछ । आफूलाई व्यक्त गर्न सहज बनाइदिन सक्छ ।
यो यति शक्तिशाली हुन्छ कि यसले कुनै पनि महिलालाई बिल्कुलै भिन्न देखाइदिने काम गर्दछ । त्यसैले आफ्नो मेकअपलाई अनुहारको गहनाको रुपमा हेर्नुहोस् ।
रङ, सेप र स्ट्रक्चरसँग खेल्नुहोस्, यसले तपाईंलाई बदल्न सक्छ । ब्राइट साइडले यस्ता केही महिलाको तस्बिर संकलन गरेको छ, जसले तपाईंलाई मेकअपको वास्तविक शक्ति बताउने गर्छ ।
Post A Comment:
0 comments: