विश्वमा प्रेस फोटोग्राफिलार्इ अभिन अगंकाेरूपमा हेर्ने गरिन्छ । यसले सहि सुचनाकाे प्रवाहा गर्नेकाम समेत गरेकाे छ । विश्वमा निकै जाेखीम माेलेर फाेटाे पत्रकारहरूले खिचेका फाेटाेहरूलार्इ सम्मान गर्न कालागि विश्व भरमा रहेका प्रेस फोटोग्राफरहरूलार्इ लक्षित गरि विश्वमा प्रेस अवार्डकाे अायाेजना गरीन्छ । याे फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। अहिलेसम्म कुनै पनि नेपालीले जित्न नसकेको यो अवार्ड शुक्रबार घोषणा हुदै छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोबिरूद्ध भएको हिंशात्कम संघर्षको क्रममा शरीरमा आगो लागेका युवकको फोटोले यस वर्षको विश्व प्रेस फोटो अफ द इयरको उपाधि जितेकाे थियाे । यो तस्बिरलाई जुनस वेक्टरले खिचेका हुन् ।
- अन्य विधामा पुरस्कार जित्न सफल केही फोटोहरु।
Post A Comment:
0 comments: