एजेन्सी । रसिया संसारकै ठूलो देश हो । यो देश धेरै कुुराहरुले संसारमा चिनिन्छ । त्यसमध्ये रसियाको भोड्का रक्सी संसारमै लोकप्रिय छ । त्योे बाहेक रसिया कला, संस्कृति र आर्किटेक्चरको लागि पनि उत्तिकै लोकप्रिय मानिन्छ ।
संसारका नौला घटनाहरु पनि रसियामा नै छन् । विभिन्न नौला र रोचक संस्कृतिका कारण मानिसहरु उपद्रो काम गरिरहेको यहाँ देख्न सकिन्छ । यस्तो हामीले रसियाका केही उपद्रो कृयाकलापलाई तस्वीरमार्फत प्रस्तुत गरेका छौँ, जुन रसियामा मात्रै देख्न सकिन्छ ।



Post A Comment:
0 comments: