देशभर अाज लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइदै छ । जनताको आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको यो दिन बैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ । 


सशस्त्र युद्ध गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेका राजनीतक दलहरुका बीचमा १२ बुँदे सहमतिपछि भएको १९ दिने जनआन्दोलनले यसै दिन राजतन्त्रलाई घुँडा टेकाएको थियाे ।


यही आन्दोलनमार्फत सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको शान्ति पक्रियामा आगमन भएको हुँदा यो आन्दोलनको विशेष महत्त्व रहेको छ। सामन्ती राजतन्त्रको अन्य भएर गणतान्त्रिका व्यवस्थाको सुरुवाता भएको १० वर्ष बितिसक्दा पनि जनताका चाहना भने पूरा हुन सकेका छैनन् ।







Axact

Axact

Vestibulum bibendum felis sit amet dolor auctor molestie. In dignissim eget nibh id dapibus. Fusce et suscipit orci. Aliquam sit amet urna lorem. Duis eu imperdiet nunc, non imperdiet libero.

Post A Comment:

0 comments: