अमेरिका, ब्रिटेन र फ्रान्सले संयुक्त रुपमा सिरियामा हवाई हमला शुरू गरे । रुसको सिरियामा महत्त्वपूर्ण रूपमा सैन्य उपस्थिति छ ।
संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले पूर्वी गुटामा गत हप्ता गरिएको रासायनिक हमला भएको आरोप लगाउँदै त्यसको प्रतिक्रिया स्वरूप सिरियामा हवाई हमला गरेका हुन् । सिरियाली कुनै पनि रासायनिक हमला नभएको बताएको छ ।
सिरियाको सरकारी टेलिभिजनले सरकारी फौजले एकदर्जन भन्दा बढी क्षेप्यास्त्र खसालिदिएको जनाएको छ। सिरियाले अमेरिकी हमला अन्तराष्ट्रिय कानुन विपरित भएको बताएको छ ।
Post A Comment:
0 comments: