हेर्नुहाेस्न हिजोआज फिल्म मेकर्स फिल्म प्रचार प्रसारमा नयाँ खाले तरिका अपनाउन थालेका छन् । बैशाख १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘कोहलपुर एक्सप्रेस’ टिमले पनि प्रचारमा नयाँ तरिका अपनाएको छ । के छ त नयाँ तरिका ?
फुडमान्डुसँको सहकार्यमा दर्शकमाझ प्रत्यक्ष जानकारी पुग्ने गरी केकीले ‘कोहलपुर एक्सप्रेस’ को प्रचार प्रसार थालेकी छन् । सुरुवातमा नायिका तथा निर्मात्री केकी र नायिका ऋचा शर्माले राजधानीमा रहेका केही घरहरुमा पिज्जा पुर्याएका छन् । नायिकाले घरमै पिज्जा पुर्याउँदै उनीहरुको रियाक्सन

Post A Comment:
0 comments: