सेल्फी लिने प्रचलन संसारभर बढिरहेको छ । सेलिब्रेटीदेखि लिएर आम मानिसहरु पनि सेल्फीलाई खास बनाउन अनेक खतरासमेत उठाउँछन् ।
तर, रुसकी उक युवतीले सेल्फीको लागि यतिसम्म खतरा उठाएकी छिन् कि उनका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ ।
एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण तस्वीरमा आफूलाई कैद गरेकी छिन् । एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् ।
यी तस्वीर खिच्नलाई निकै जोखिम उठाइएको छ नले एक–दुई नभइ यी सबै सेल्फी सहरका सबैभन्दा अग्ला भवनमा खिचेकी छिन् ।
Post A Comment:
0 comments: